skip this

प्रदेश २ का वनमन्त्री राम नरेश राय बर्खास्त

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम : प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् ।नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका हुन् ।

nijgadh-supermart-adz1200-630