skip this yams_Max_Hospital.jpeg

नारायणी नदीमा पौडी खेल्ने क्रममा युवकको मृत्यु

999 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

चितवन : नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का २७ वर्षीय रञ्जन आचार्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नदीमा डुबेर स्वास्थ्य अवस्था गम्भीर भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630