निजगढका सेकुवा पसलका साहुजी ५ दिनदेखि बेखबर : श्रीमतीको हारगुहार (भिडियोसहित)

726 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको निजगढ ८ खयरघारीमा सञ्चालित जिम्बा सेकुवा कर्नरका सञ्चालक ४६ वर्षिय सुनबहादुर जिम्बा ५ दिनदेखि बेखबर भएका छन् । फुलमाया जिम्बाले श्रीमानको खोजीको लागि सञ्चार माध्यमलाई अनुरोध गरेकी छिन् ।
हेर्नुस् भिडियो

nijgadh-supermart-adz1200-630