skip this yams_Max_Hospital.jpeg

सिम्राैनगढमा १२ कठ्ठामा लगाइएको गाँजा खेती फडानी

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे सिम्रौनगढ नगरपालिका वडा नं. २ र ७ खजानीमा प्रहरीले अवैध गाँजा खेती नष्ट गरेको छ ।

गाँजा खेती लगाएको विशेष सुचनाको आधारमा खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले नष्ट गरेको हाे ।

२० स्थान गरी १२ कठ्ठामा लगाइएको प्रतिबन्धित गाँजा खेती फडानी गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

nijgadh-supermart-adz1200-630