skip this farak Kura Pravakar

हात्तीको आक्रमणबाट सुनसरीमा एकजनाको मृत्यु

2.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सुनसरी : सुनसरीको कोशी गाउँपालिका–४ मा जंगली हात्तीको आक्रमणमा परी ५५ वर्षिय रामेखङ्ग खत्वेको मृत्यु भएको छ।
कोशी टप्पु वन्यजन्तु आरक्ष छेउ रहेको खत्वे टोलका उनको हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो।
विहान उठेर शौचालय गएका खत्वेलाई आरक्षबाट निस्केको हात्तीले लखेटेर  ज्यान लिएको हो।
सुनसरी प्रहरीका अनुसार मृतकको शव पोष्टमाटमका लागि इनरूवा अस्पताल ल्याइएको छ।

nijgadh-supermart-adz1200-630