skip this farak Kura Pravakar

महाबिरी भण्डा मेला मनाउन बाराको फेटा गाँउपालिकामा सार्वजनिक विदा

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको फेटा गाँउपालिकाले महाबिरी भण्डा मेला मनाउन सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाको वडा नं. ३ फेटा बजारमा लाग्ने महाबिरी भण्डा मेला मनाउन भोली मंगलबार सार्वजनिक विदा दिने निर्णय भएको सूचना प्रकाशित गरेको छ ।
भदौं कृष्ण औंसीको दिन मन्दिरमा पूजापाठ र मेला समेत लाग्ने भएकाले सार्वजनिक विदा दिने निर्णय भएको गाँउपालिका अध्यक्ष अमिरीलाल पालले सूचना प्रकाशित गरि जानकारी गराएका छन् ।
स्वास्थ्य आकस्मिक सेवा बाहके वडा कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायलाई सार्वजनिक विदा दिईएको हो ।

सूचना

nijgadh-supermart-adz1200-630