skip this

काेल्हवीमा एक व्यक्तिको हत्या, गाडीएकाे अवस्थामा शव फेला

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे काेल्हवीमा एक व्यक्तिको हत्या भएकाे छ । काेल्हवी ११ रामपुर्वाका ४३ वर्षिय परीक्षण चाैधरीकाे हत्या भएकाे हाे ।

जमिनमुनि गाडीएकाे अवस्थामा शव फेला परेकाे र शवकाे प्रकृति हेर्दा हत्या भएकाे पुष्टि भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक हेवेन्द्र बाेगटीले जानकारी दिए ।

`म घटनास्थलमै छु,´प्रहरी उपरीक्षक बाेगटीले भने-थप अनुसन्धान भईरहेकाे छ ।

nijgadh-supermart-adz1200-630