वन उपभोक्तालाई आयआर्जनमा जोड्ने योजना अघि बढाएका छौं : अध्यक्ष राजन ढुंगाना (संवाद)
वि.सं.२०८१ फागुन १५ बिहीवार १४:१६
690
shares

बाराको निजगढ नगरपालिका वडा नं. ५ स्थित श्री जनजागृती सुन्दर सामुदायिक वन उपभोक्ता समुहले पर्यापर्यटनमा जोड दिने योजना अघि सारेको छ । शिवरात्रीको अवसरमा वन क्षेत्रकै चुरेफेदी आँप खोल्सीमा रहेको इच्छापूर्णेश्वर महादेव मन्दिरमा गन्तव्यका रुपमा विकास गर्न पहल ग¥यो । जहाँ सयौं स्थानीयले दर्शन गरेका छन् ।
यो वन समुहको नेतृत्व युवा समाजसेवी जयप्रसाद ढुंगाना ‘राजन’ ले गरेका छन् । विगतमा सह–सचिवका रुपमा काम गरेको अनुभव संगालेका राजनले २०७९ माघ २० गतेबाट नेतृत्व गरिरहेका छन् ।
तीन वर्षदेखि वन समुहको नेतृत्वमा रहेका राजनले आफ्नो कार्यकालका उपलब्धि र आगामी योजनाका विषयमा फरक नेपालका लागि महेश्वर अधिकारीसँग भिडियो संवाद गरेका छन् ।
हेरौं भिडियो संवाद :

वि.सं.२०८१ फागुन १५ बिहीवार १४:१६