skip this farak Kura Pravakar

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

327 shares
oil-nigam-amlekhgunj-adv.jpeg

धनगढी -सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् ।

उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो ।

nijgadh-supermart-adz1200-630