skip this

एससी प्रिमियम कपः ट्रफी सार्वजनिक, नेपाललाई जीतका लागि ११८ को लक्ष्य

672 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। एसीसी प्रिमियम क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो ।

त्यस्तै एसीसी प्रिमियर कप अन्तरगत जारी फाइनल खेलमा युएई ११८ रनमा रनआउट भएको छ । नेपालले फाइनल म्याचमा जितका लागि युएईवाट जम्मा १ सय १८ रनको लक्ष्य पाएको छ ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ११७ रनमा सिमित भएको हो । ललित राजवंशीले जम्मा १४ रन दिएर ४ विकेट लिन सफल भए ।

nijgadh-supermart-adz1200-630