skip this yams_Max_Hospital.jpeg

बायर्न म्युनिखको फराकिलो जित

468 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले आरबी लाइपजिगलाई ४-१ गोलले पराजित गरेको हो ।
लाइपजिगको मैदानमा रोबर्ट लेवान्डोस्की, जमल मुसिआला, लोरी साने र एरिक म्याक्सिमले गोल गरे । कोर्नार्ड लिमेरले लाइपजिगका तर्फबाट एक गोल फर्काए ।जितसँगै बायर्नले ४ खेलमा १० अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।
लाइपजिग ३ अंक जोडेर १३औँ स्थानमा छ ।

nijgadh-supermart-adz1200-630