skip this farak Kura Pravakar

तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक कृष्णमुरारी खड्कालाइ पितृ शाेक

1.87K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-तेक्वान्दो खेलका ५ ओैं डान अन्तर्राष्ट्रिय प्रशिक्षक कृष्णमुरारी खड्कालाइ पितृ शाेक परेकाे छ ।

अन्तर्राष्ट्रिय प्रशिक्षक मुरारीका पिता निजगढ-९ बजारका धनबहादुर खड्काकाे ८२ वर्षकाे उमेरमा शनिबार राती निधन भएको हाे ।

वीरगन्जस्थित बयाेधा मेडिसिटी अस्पतालमा उपचारकाे क्रममा निधन भएका खड्काको श्रीमती, एक छाेरा र तीन छाेरी छन् । उनकाे आईतबार बकैया घाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

nijgadh-supermart-adz1200-630