हारको जिम्मेवारी लिँदै लोसपाका केन्द्रीय सदस्यले राजीनामा दिए
वि.सं.२०७९ जेठ ४ बुधवार ११:२९
1.44K
shares

काठमाडौं ।लोकतान्त्रक समाजवादी पार्टीका केन्द्रीय सदस्य गजेन्द्र मण्डलले स्थानीय तह निर्वाचनमा पार्टीले हार बेहोरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने घोषणा गरेका छन् ।
राजगढ गाउँपालिकामा स्थानीय निर्वाचनमा लोसपा पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै पार्टीको सम्पूर्ण पद बाट राजीनामा दिने घोषणा गर्छुु, उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्।
वि.सं.२०७९ जेठ ४ बुधवार ११:२९
















