निजगढ विद्युत प्राधिकरणको चरम लापरबाही, किन काट्टिदै छ रातरातभर लाइन ?
वि.सं.२०७९ साउन १६ सोमवार ०७:२५
4K
shares

बारा (निजगढ):- बाराको निजगढमा दिन प्रतिदिन लाईन काटिने समस्याले स्थानिय आक्रोशित भएका छन । बर्सेनि मौसम भएतापनि कुनै प्राकृतिक प्रकोप बिना नै लाइन काटिन थालेपछी स्थानिय आक्रोशित बनेका हुन । ‘पहिले पहिले हावाहुरी चल्दा पानी पर्दा मात्रै लाइन काटिने गर्थ्यो तर अहिले भने बिना कुनै कारणले पनि लाइन काटिन थालिएको स्थानिय बताउछन ।
बिनाकुनै जानकारी केही दिन एतादेखि दिनमा बत्ती आउने जाने गर्नाले प्राबिधिक व्यवसायीहरु समस्यामा छन भने रातरातभर लाईन काट्टिन थालेको छ ।
वि.सं.२०७९ साउन १६ सोमवार ०७:२५

















