सेनाले माग्यो उप–प्राध्यापकदेखि भान्छेसम्म (विज्ञापनसहित)

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाली सेनाले उप-प्राध्यापकदेखि भान्छेसम्म माग गरेको छ ।

सेनाको बलाधिकृत विभाग अन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डाले विभिन्न पदका लागि आवेदन खुला गरेको हो ।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न लागिएको जंगी अड्डाले सूचना निकालेर उल्लेख गरेको छ ।

हुनुहोस् विज्ञापन

 

nijgadh-supermart-adz1200-630