skip this farak Kura Pravakar

९३ किलो अवैध गाँजा लोड भएको ट्रक शसस्त्र प्रहरीद्धारा पक्राउ

1.91K shares
oil-nigam-amlekhgunj-adv.jpeg

महोत्तरी । महोत्तरीको मनरा सिसुवा गाउँपालिका–३ सुनौल गाउँमा अवैध गाँजासहि ट्रक र चालक पक्राउ परेका छन् ।

शसस्त्र प्रहरी बल नं. २ छिनमस्त वाहिनीको टोलीले विशेष सूचनाका आधारमा ९३ किलो अवैध गाँजा लोड भएको ट्रक नियन्त्रणमा लिएको हो ।

शसस्त्र प्रहरीले गाँजा लोड भएको ना ३ ख ७९३५ नम्बरको ट्रक र धादिङ्गको धार्केका रमेश तामाङ्गलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाईएको छ ।

nijgadh-supermart-adz1200-630