एमालेको केन्द्रीय कार्यालयको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा
वि.सं.२०७९ जेठ २९ आइतवार ०९:०४
1.11K
shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्ने भएको छ।महासचिवको अध्यक्षतामा रहेको उक्त समितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो।
उक्त बैठले केन्द्रीय सचिवालय बैठकका कार्यसूची तय गर्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।सोमबार दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय सचिवालय बैठक बस्दैछ।
वि.सं.२०७९ जेठ २९ आइतवार ०९:०४

















