फरार सांसद लक्ष्मी कोईरीको बचाउमा उभियो एमाले ! (भिडियो)

वि.सं.२०७९ माघ १० मंगलवार २१:४३
108
shares

काठमाण्डौं–नेकपा (एमाले) का सांसद लक्ष्मी कोईरीको विरुद्ध गृह मन्त्रालयले पक्राउको लागि देशव्यापी सर्कुलर जारी गरेको बेलामा संसद बैठकमा भने उनको बचाउमा आवाज उठेको छ ।
उनको पार्टीका नेता एवं सांसद रघुबिर महासेठले रोस्टममा उभिएर कोईरी अपराधी नभएको भन्दै बचाउ गरेका छन् ।
भिडियो

वि.सं.२०७९ माघ १० मंगलवार २१:४३