मनोहरा खोलाको वितण्डा (फोटो फिचर)
वि.सं.२०७९ साउन २५ बुधवार ११:४३
1.34K
shares

काठमाडौं मंगलबार राति भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि आसपासका केही क्षेत्र डुवानमा परेका छन् । भक्तपुरतर्फ मनोहराले कटान गर्दा दिव्यश्वरी प्लानिङको सडक र पार्कमा क्षति पुगेको छ । त्यस्तै मनोहरा उर्लेर आउँदा किनाराका काठमाडौं र भक्तपुरका बस्ती डुबानमा परेका छन् । भक्तपुरतर्फ मनोहराले कटान गर्दा दिव्यश्वरी प्लानिङको सडक र पार्कमा क्षति पुगेको छ ।

मनोहरा करिडोर छेउमा दिव्यश्वरी प्लानिङले स्थानीयका लागि हरियालीसहितको पार्क निर्माण गरेको थियो । मनोहराले कालोपत्रे सडकलगायत अन्य संरचनामा समेत क्षति पुर्याएको छ । मनोहराको कटानले दिव्यश्वरी प्लानिङ क्षेत्र जोखिममा परेको छ ।





वि.सं.२०७९ साउन २५ बुधवार ११:४३

















