skip this

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

1.78K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। श्रीमती हत्या आरोपमा मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन् ।

श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् । विनयकुमारले मालाले घाँटी कसेर सन्ध्याको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

nijgadh-supermart-adz1200-630