skip this

आरआर क्याम्पसमा खुकुरी हानेको आरोपमा ४ जना पक्राउ

1.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको दुई समूहबीच बुधबार झडप हुँदा खुकुरी प्रहार भएको थियो ।

खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन् ।क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अर्को समूहको बीचमा झडप भएको क्याम्पस इकाइमा आबद्ध विद्यार्थीहरूले बताएका छन् ।

nijgadh-supermart-adz1200-630