skip this farak Kura Pravakar

सञ्चारमन्त्री कार्कीलाई कालो झण्डा (भिडियाेसहित)

1.93K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

आज मंगलबार बिहान मन्त्री कार्की पुल्चोकस्थित क्वाटरबाट कार्यालय जाने क्रममा ललितपुरमा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले  ‘स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर’ भन्दै नाराबाजीसहित कालो झण्डा देखाएका हुन् ।

nijgadh-supermart-adz1200-630