skip this

अख्तियारको प्रवक्तामा सहसचिव भण्डारी

840 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव श्याम प्रसाद भण्डारीलाई दिइएको छ।

मंगलबारदेखि लागू हुनेगरी सहसचिव भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको अख्तियारले जनाएको छ।

‘आजैका मितिदेखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव श्याम प्रसाद भण्डारीलाई तोकिएको छ’अख्तियारले विज्ञप्तिमा जनाएको छ ।

यसअघि आयोगका प्रवक्ता सहसचिव नारायण प्रसाद रिसाल रहेका थिए ।

nijgadh-supermart-adz1200-630