skip this

मुल्यवृद्धिविरुद्ध युवासंघ, ३० रूपैयाँमा मोटरसाइकल बिक्री ! (तस्बिरहरू)

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पेट्रोलियम पदार्थलगायतका वस्तुमा भएको मुल्यवृद्धिविरुद्ध नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ ।

नयाँ बानेश्वरमा मुल्यवृद्धिको विरोध गर्दै युवा संघले प्रतिकात्मकरूपमा स्कुटर, मोटरसाइकललगायतका सवारीसधान कवाडीको भाउसहित विक्रिमा राखेको हो । उनीहरूले मुल्यवृद्धि खारेजीको समेत माग गरेका छन् ।

पेट्रोलभन्दा सस्तो भन्दै राखिएको स्कुटी मूल्य प्रतिकिलो २५ रूपैयाँ र मोटरसाइकल ३० रूपैयाँ तोकिएको छ ।

तस्बिरहरू : गणेश विक/फरक नेपाल ।

nijgadh-supermart-adz1200-630