skip this

अश्रुग्याँसको सेल लागेर टाउकोबाट गिदी निस्किएकाे व्यक्तिलाई ट्रमा सेन्टर लगियो

1.54K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । बानेश्वरमा अश्रु ग्याँसको सेल लागेर एक जना घाइते भएका छन् ।

घाइते भएका ती व्यक्तिलाई प्रदर्शनकारीले मोटरसाइकलमा राखेर नजिकै रहेको एभरेष्ट अस्पताल पुर्याएका थिए । घाइतेको अवस्था चिन्ताजनक भएपछि उनलाई थप उपचारको लागि ट्रमा सेन्टर लगिएको छ ।

एभरेष्ट अस्पतालका चिकित्सकका अनुसार घाइतेको टाउकोबाट गिदी बाहिर निस्किएको छ । घाइतेको परिचय खुल्न सकेको छैन साथै उनी प्रदर्शनकारी हुन् वा हैनन् भन्ने पनि अझै प्रष्ट भैसकेको छैन ।

nijgadh-supermart-adz1200-630