आज दिनभर एमसीसीबिरुद्ध बानेश्वर क्षेत्रमा के-के भयो (फोटोफिचर)
वि.सं.२०७८ फागुन १२ बिहीवार २०:३८

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै प्रदर्शन भएको थियो। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरू माइतीघरमा भेला भएर नाराबाजीसहित र्यालीसहित प्रदर्शन गर्दै संसद् भवन नयाँ बानेश्वरमा भेला भएका थिए ।
सत्तारुढ दलका जनवर्गीय संगठनबाहेक विप्लव समूह, क्रान्तिकारी माओवादीलगायतका ६ राजनीतिक दलहरूले पनि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । राजावादी पार्टी राप्रपाले समेत एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएको छ ।
https://faraknepal.com/13772?fb
https://faraknepal.com/13800?
https://faraknepal.com/13920
https://faraknepal.com/13906
https://faraknepal.com/13799
https://faraknepal.com/13750?
https://faraknepal.com/13781

तस्वीर : गणेश विक
वि.सं.२०७८ फागुन १२ बिहीवार २०:३८

















