skip this

ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा

1.92K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । ग्याल्पो ल्होसारको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिइएको जनाएको हो ।

आदिवासी जनजातिले मनाउने ल्होसार पर्वमा पछिल्ला वर्ष सरकारले सार्वजनिक बिदा दिन थालेको छ ।

 

nijgadh-supermart-adz1200-630