आत्माघाती बम विष्फोट : ३० जनाको मृत्यु
वि.सं.२०७८ फागुन २० शुक्रवार १९:३५
816
shares

पाकिस्तानको पेशावरमा एक शिया मस्जिदमा आत्माघाती बम विष्फोटमा परी ३० जनाको मृत्यु भएको छ ।
घटनामा अन्य ५० बढी घाईते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा एक जना प्रहरी अधिकारी पनि रहेको बताईएको छ ।
एक हमलावारले आफैलाई बमसँग उडाएका थिए ।
प्रधानमन्त्री ईमरान खानले हमलाप्रति दुखः व्यक्त गर्दै भत्र्सना गरेका छन् ।
वि.सं.२०७८ फागुन २० शुक्रवार १९:३५
















