skip this

भीमदत्त नगरपालिकामा अख्तियारको छापा

एक करोड रुपैयाँ भ्रष्टाचार

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । कञ्चनपुरको भीमदत्त नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ।

नगरपालिकाभित्रका १० वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउँदा एक करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित आयोगको महेन्द्रनगर कार्यालयमा उजुरी परेपछि अख्तियारले छापा हानेको हो।

अख्तियार कञ्चनपुरका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले भीमदत्त नगरपालिकाबाट कागजात नियन्त्रणमा लिएको बताए।

nijgadh-supermart-adz1200-630