skip this

नायक शाह प्रकरणमा अनुसन्धान सकियो

1.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँले नायक पल शाहविरुद्ध जबर्जस्ती करणी अभियोगमा अनुसन्धान पूरा गरेको छ।

उमेर नपुगेकी किशोरीलाई विहेको प्रलोभन देखाएर पटक पटक जबरजस्ती करणी गरेको अभियोगमा शाहलाई तीन पटक म्याद थपसहित हिरासतमा राखेर अनुसन्धान गरेको तनहुँ प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन (फाइल) सरकारी वकिल कार्यालयमा बुझाएको छ।

सरकारी वकिल कार्यालय तनहुँका प्रमुख रामचन्द्र शर्माले प्रहरीबाट अनुसन्धान प्रतिवेदन आइपुगेको बताए। ‘अनुसन्धान प्रतिवेदन अध्ययन गर्दैछौं उनले भने।

nijgadh-supermart-adz1200-630