गोकर्णमा शव फेला
वि.सं.२०७८ चैत ९ बुधवार २०:२५
1.79K
shares

काठमाडौं । गोकर्णस्थित गोकर्णेश्वर महादेव मन्दिरअगाडि बागमती नदीमा एक पुरुषको शव फेला परेको छ। महानगरीय प्रहरी वित्त बौद्धका अनुसार बागमती सौन्दर्यीकरणको काम गरिरहेका वेला स्काभेटरले खोला खन्ने क्रममा शव भेटिएको हो ।
महानगरीय प्रहरी वित्त बौद्धका अनुसार पुरुषको शव फेला परेको हो । शवको सनाखत भने अझै हुन नसकेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ चैत ९ बुधवार २०:२५
















