skip this farak Kura Pravakar

माओवादी केन्द्र हुम्ला, वडाध्यक्षमा उम्मेदवारी घोषणा

1.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आगामी ३० वैशाख तय भएको स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) हुम्लाले उम्मेदवार घोषणा सुरु गरेको छ । माओवादी केन्द्रले सिमकोट गाउँपालिका–३ मा पामा लामालाई वडाध्यक्षको उम्मदेवार बनाएको छ ।

सर्वसहमतिका आधारमा उम्मेदवारको टुंगो लगाइएको माओवादी केन्द्र सिमकोट गाउँपालिका अध्यक्ष ताक्ला जिम्मेत लामाले जानकारी दिए । उनका अनुसार चुनाव लक्षित घरदैलो तथा कार्यकर्ता भेटघाट भइरहेको छ । हुम्लामा सात वटा गाउँपालिका छन् । ती पालिकामामा ४४ वडा छन् ।

 

nijgadh-supermart-adz1200-630