skip this

रामनवमीका अवसरमा भोलि सार्वजनिक बिदा

1.27K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । रामनवमीका अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्ति अनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा हुनेछ ।

रामनवमीका अवसरमा बिदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

nijgadh-supermart-adz1200-630