skip this

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट, १ जनाको मृत्यु

2.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज बिहान ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ। उक्त विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

घाइतेहरुको पाटन अस्पताल र अन्य अस्पतालमा उपचार भैरहेको र विस्तृत विवरण आउन बाँकी रहेको ललितपुर प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630