जाजरकोटको बारेकोट–९ अध्यक्षमा एमालेका शाही विजयी
वि.सं.२०७९ वैशाख ३१ शनिवार ११:२४
1.49K
shares

काठमाडौं । जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ९ को अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर शाही विजयी भएका छन् ।शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ३७७ मत ल्याएर शाही निर्वाचित भएका हुन् ।
उननका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका कर्ण महतारा २६२ मत पाएर पराजित भए ।
वि.सं.२०७९ वैशाख ३१ शनिवार ११:२४

















