skip this farak Kura Pravakar

सिनामंगलको विष्णु मन्दिर परिसरमा पुरुषको शव फेला

1.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज बिहान काठमाडौंको सिनामंगलस्थित बिष्णु मन्दिर परिसरमा एक जना पुरुषको शव फेला परेको छ । ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामीको शव मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

भेटिएको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

nijgadh-supermart-adz1200-630