यस्तो आजको विदेशी मुद्राको विनिमय दर
वि.सं.२०७९ असार १२ आइतवार ११:०६
1.55K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ६ पैसा तोकेको छ ।पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो । तर, शुक्रबारको तुलनामा आइतबार कमि आएको छ ।
यस्तैगरी युरो १ को खरिददर १३१.७३ पैसा र विक्रीदर १३२.३६ पैसा तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.३६ पैसा तोकेको छ । भने विक्रीदर ८६७७ पैसा छ ।पानी येन १० को ९.२५ पैसा रहेको छ ।
विक्रीदर ९.३० पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.६८ पैसा विक्रीदर १८.७७ पैसा रहेको छ । यस्तैगरी साउदी १ को ३३.३३ पैसा रहेको छ भने कतारी रियाल ३४.२३ पैसा छ ।
वि.सं.२०७९ असार १२ आइतवार ११:०६
















