skip this

प्रि–ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढ्यो

1.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सोमबार प्रि–ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढेको छ । यो वृद्धिसँगै सूचक २०९५.६२ विन्दुमा आइपुगेको छ । यस सेसनमा ३४ वटा कम्पनीको सेयर कारोबार भएको छ ।

१४ लाख ४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हो । ६० वटा कारोबारमा २८ सय १५ कित्ता सेयर किनबेच भएको छ ।

nijgadh-supermart-adz1200-630