कर्मचारी सञ्चय कोषद्वारा विभिन्न पदमा कर्मचारी माग
वि.सं.२०७९ असार २८ मंगलवार ०८:११
1.63K
shares

काठमाडौं ।कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कोषले वरिष्ठ प्रबन्धक (नवौं तह) देखि सहायकसम्मका लागि ६० जना कर्मचारी माग गरेको हो ।
आज सार्वजनिक सूचना जारी गर्दै कोषले विभिन्न पदमा खुला तथा समावेशी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।इच्छुकले अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सक्ने कोषले जनाएको छ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने छ ।

वि.सं.२०७९ असार २८ मंगलवार ०८:११

















