skip this farak Kura Pravakar

कांग्रेसका उदयशमशेर राणाले गराए उम्मेदवारी दर्ता

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि ललितपुर १ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

यसअघि २०७४ सालमा एमालेका उम्मेदवार नवराज सिलवालसँग उनी सोही क्षेत्रमा पराजित भएका थिए । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आइतबार मनोनयन दर्ता प्रक्रिया भइरहेको छ ।

nijgadh-supermart-adz1200-630