skip this

बोलेर होइन काम गरेर देखाउनेछु –महेन्द्र यादव

963 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्य उम्मेदवार महेन्द्र यादवले आफूले बोलेर होइन काम गरेर देखाउने बताएका छन् ।

एमाले, राप्रपा, जसपा सम्मिलित तीन दलीय गठबन्धनबाट उम्मेदवार बनेका यादवले आफूले दोहोरो चरित्र नदेखाइ जनताको सेवामा लाग्ने बताएका हुन् ।
भैरहवामा आयोजित कार्यक्रममा उनले जनताको अगाडि काम गरिदिए जस्तो गर्ने र पछि काम नगर्ने चरित्र आफूमा नहुने बताए ।

nijgadh-supermart-adz1200-630