skip this

बारा क्षेत्र नं. ४ मा किसान श्रेष्ठको अग्रता

1.63K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बारा क्षेत्र नं. ४ मा प्रतिनिधि सभामा कृष्णकुमार श्रेष्ठ किसानले अग्रता लिएका छन् । २७९ मतान्तरले श्रेष्ठले अग्रता बनाएका छन् ।

७७७ मतसहित अग्रता बनाएका श्रेष्ठलाई एमालेका एकवाल मियाँले ४९८ मत ल्याएका छन् ।

त्यसैगरि स्वतन्त्र उम्मेदवार ईच्छाबहादुर वाग्लले ३७ मत ल्याएका छन् ।

nijgadh-supermart-adz1200-630