skip this

सत्तारूढ गठबन्धनको बैठक आज बस्दै, यस्ता छन् मुख्य एजेण्डा

900 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । चुनाव परिणामको समीक्षा र सरकार गठनको सम्भावनाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज  बस्दै छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछिको समग्र अवस्था र भावी सरकार गठनको विषयमा छलफल गर्न आज दिउसो बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको हो।

 

nijgadh-supermart-adz1200-630