skip this farak Kura Pravakar

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, नयाँ सरकार गठनको तयारी

750 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो तीन बजे बस्ने भउको छ । बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेस स्रोतले जनाएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले सूचना जारी गरेका छन् ।प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले पनि पहिलो चरणमा प्रधानमन्त्रीमा दाबी गरेपछि देउवा दबावमा छन् ।

nijgadh-supermart-adz1200-630