skip this

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

978 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज पनि नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक बस्दैछ । बैठकमा सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा छलफल चलिरहेको छ ।

पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ ।
पार्टीले सरकारमा कसैले औपचारिक रुपमा सहभागी हुन नभने सहभागी नबन्ने धारणा राखिसकेको छ ।

nijgadh-supermart-adz1200-630