skip this farak Kura Pravakar

आज राष्ट्रपति भण्डारी हेटौंडा प्रस्थान गर्दै, औपचारिक कार्यक्रममा सहभागी हुने

1.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक कार्यक्रममा सहभागी हुन हेटौंडा प्रस्थान गर्दै छिन् । राष्ट्रपति भण्डारी करिव चार वर्षपछि मकवानपुर जान लागेकी हुन्।

प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पचालको नवनिर्मित भवन उद्घाटनका लागि राष्ट्रपति भण्डारी जाने तय भएको प्रतिष्ठानले जानकारी दिएको छ। राष्ट्रपति भण्डारी १२ बजे हेलिकप्टरमा हेटौंडा आउने र अस्पताल भवनको उद्घाटनपश्चात पुनः काठमाडौं फर्किने जनाइएको छ।

nijgadh-supermart-adz1200-630