skip this farak Kura Pravakar

पेरिस ओलम्पिक महिला फुटबल : नेपाल र भियतनाम भिड्दै

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गतको एसिया छनोटमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।

नेपाल आज भियतनामलाई हराएर पहिलो जित निकाल्ने तयारीमा छ । यता, भियतनाम पनि नेपाललाई हराएर दोस्रो जितसहित दोस्रो चरणमा पुग्न चाहन्छ ।

दशरथ रङ्गशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५-१ गोल अन्तरले हराएको थियो ।

nijgadh-supermart-adz1200-630