skip this farak Kura Pravakar

नेपालको सरकार भारत र चीनले बनाउने गरेको छ –मेयर शाह

1.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह राजनीतिक दलको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै संघीय सरकारमाथि खनिएका छन् । आज समाजिक सञ्जाल मार्फत मेयर साहले नेपालको सरकार भारत र चीनले बनाउने गरेकोआरोप लगाएका छन् । यसअघि देश सफा गर्न परे नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै आक्रोश पोखेका थिए ।

उने समाजिक सञ्जालमा लेखेका छन्, ‘चीन र भारतले बनाएको सरकारको कुनै इज्जत गर्दिन म, नेपाल स्वाधिन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन?’ ।

nijgadh-supermart-adz1200-630