skip this

बैंग्लोर उडेको जहाज पुनः नेपाल फर्काइयो

1.61K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।भारतको बैंग्लोरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज पुनः नेपाल फर्काइएको छ । अपरान्ह १ः३० मिनेटमा बैंग्लोरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्किएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज विमानस्थलमा अवतरण गरिसकेको छ । जहाजमा चरा ठोक्किएको आशंकामा प्राविधिक निरक्षण जारी छ ।

nijgadh-supermart-adz1200-630