skip this

निजगढमा श्रीकृष्ण प्राकट्य महोत्सव हुने

2.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– बाराको निजगढ नगरपालिका वडा नं.६ सडकटोलस्थि श्री कृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण प्राकट्य महोत्सव हुने भएको छ ।

श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल श्री कृष्ण प्रणामी मन्दिर, सडकटोलको आयोजनामा हुने श्रीकृष्ण प्राकट्य महोत्सवमा श्री वितक साहेव चर्चा (श्री कृष्ण कथा) सुनाईने छ ।

एक महिनासम्म चल्ने कथा बाचन २० साउनबाट सुरु हुनेछ । धर्म प्रचारक पुरुषोत्तम खतिवडाले कथा बाचन गर्ने कार्यक्रम रहेको स्थानीय ईश्वर सापकोटाले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630